गम्भिरको मोहनी माया

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

मोडल तथा कोरियोग्राफर गम्भिर बिष्ट र नायिका केकी अधिकारीले नृत्य गरेको नयाँ म्युजीक भिडियोलाई सकारात्मक प्रतिक्रिया मिलेको छ । सुरेन घताङ र प्रबिशा अधिकारीको स्वरमा रहेको उक्त गितमा शब्द तथा संगित आशा राईको रहेको छ ।

आमोश तामाङको एजेरेन्ज रहेको गितको भिडियो गम्भिर बिष्टले निर्देशन गरेका हुन् । सार्वजानिक भएको छोटो समयमा दर्शकको मिठो साथ पाएको यो गितले दर्शक प्रतिक्रिया पनि रामो पाईरहेको छ । गितको भिडियोमा बिष्टले आफैलाई ‘ईनोसेन्ट’ प्रेमिको रुपमा प्रस्तुत गरेका छन् । नायिका केकी र गम्भिरको जोडीलाई सुहाएको भन्ने प्रतिक्रिया अधिकांशले दिएका छन् ।

पछिल्लो समय चलचित्रमा कम देखिन थालेकी केकी म्युजीक भिडियोमा ज्यादा देखिन थालेकी छिन् । उनले अभिनय गरेको पछिल्लो ‘छ माया छपक्कै’ बाहेक त्यस अघिका सबैजसो चलचित्र लगातार फ्ल्प हुँदा उनलाई चलचित्रमा अफर कम आउन थालेका छन् । ‘छ माया छपक्कै’ को सफलताले केकी केहि खुसी छन् ।