‘१२ सत्ताईस’ को शीर्ष गीत सार्वजनिक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली चलचित्र ‘१२सत्ताईस’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । दिपकआर.जे. र गिरिस खतिवडा को स्वर ,प्रकाश मल्लको शब्द र दिपक आर.जे. को संगीत रहेको छ । लाइट कमेडी जनरामा निर्माण भएको यो फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ। फिल्ममा पैसा कमाउनको लागि १२सत्ताइस गर्ने कथा देखाइएको छ  ।

कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्र ध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ।

ह्याप्पी प्ल्यानेट फिल्म सरक मेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन । चलचित्रका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ।फिल्ममा अनिशस्यांग देनको छायांकन , कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।चलचित्र माघ ३ गतेबाट देशभर प्रदर्शनमा आउने छ ।

Video: