प्रेम संसारलाई दुई दिनमा ६१ लाख

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शन भइरहेको चलचित्र ‘प्रेम संसार’ले दुईदिनमा ६१ लाख बढीको ब्यापार गरेको छ । शुक्रबार र शनिबारको कलेक्सन सार्वजनिक गर्दै प्रेम संसारको अफिसियल पेजमा दर्शकलाई धन्यवाद ब्यक्त गरिएको छ । चलचित्रले दुईदिनमा ६१ लाख २५ हजारको ग्रस कलेक्सन गरेको बताइएको छ ।

चलचित्र प्रदर्शनको दिन राजधानी लगायत बाहिरका जिल्लामा परेको बर्षातले चलचित्रलाई केहि असर गरेतापनि हलमा दर्शकको संख्या खासै नघटेको चलचित्रका निर्माता तथा नायक प्रेम बहादुर सुनारले जानकारी दिए । उनका अनुसार शुक्रबार भन्दा शनिबार दर्शकको संख्या बढेको थियो । यस्तै आइतबार हलमा दर्शकको संख्या मध्यम रहेको बताइएको छ । चलचित्रका निर्देशक राम गौतमका अनुसार चलचित्रको माउथ पब्लिसिटीले गर्दा दर्शक बढेका छन् ।

Video Hall Reports: