मर्दानी २ लाई दुई दिनमा १० करोड

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘मर्दानी २’ले बलिउड बक्स अफिसमा दुई दिनमा १० करोडको ब्यापार गरेको छ । शुक्रवारदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिनमै ३ करोड ८० लाख भारुको कमाई गरेको थियो ।

अभिनेत्री रानी मुखर्जीको मुख्य अभिनय रहेको यो चलचित्रले दोस्रो दिन शनिबार ६ करोड ५० लाख भारु कमाइ गरेको बक्स अफिस इन्डिया डट कमले जनाएको छ । दुई दिनमा फिल्मले १० करोडभन्दा बढिको व्यापार गरेको छ । चलचित्रले दर्शक तथा समीक्षकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । साथै रानी मुखर्जीको अभिनयको तारिफ पनि भइरहेको छ । ‘मारदानी २’ मा सिरियल किलरको कहानीलाई प्रस्तुत गरिएको छ, जहाँ महिलालाई निशाना बनाइएको छ ।

गोपी पुरथन निर्देशीत यो चलचित्र एशराज फिल्मस् ब्यानरबाट निर्माण गरिएको हो ।