पशुपतिमा जितु नेपालकी आमाको अन्त्येष्टि

...

काठमाडौँ । कलाकार जितु नेपाल ‘मुन्द्रे’ की आमाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  लामो समयदेखि दमको रोगबाट पीडित जितुकी  आमा योगमाया नेपालको  आज  बिहान निधन भएको हो  ।

योगमायाको ८९ वर्षमा निधन भएको हो  ।