
काठमाडौँ । गायक कुमः सागर नेपालभाषी वक्ताको लबजउपर सामाजिक सञ्चारको माध्यम पडकास्टमार्फत खिसिट्युरी गरी अपहेलना र मानमर्दन गरिएको सन्दर्भप्रति भाषा आयोगको ध्यानकर्षण भएको छ । नेवा देय दबू सङ्घीय कार्यसमितिको तर्फबाट नेपालभाषाका वक्ताउपर भाषिक हिंसा गरिएको भनी उजुरी परेपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै आयोगले आज फागुन २६ गते वक्तव्य निकालेको छ ।
वक्तव्यमा लेखिएको छ ..