
काठमाडौँ । आस्था समसामयिक विषयहरुमा बोलिरहेकी हुन्छिन् लेखिरहेकी हुन्छिन्। यसैक्रममा उनले जातको विषयमा बोलेकी छन्। गायिका आस्था राउत लेख्छिन् ..
पहिले पानी पँधेरोमा हुने विभेद अहिले मानिसहरु सामाजिक सञ्जालको नयाँ स्वरुपमा भोगिरहेका छन् । यो एकदम निन्दनीय छ “ मेरो विनम्र अनुरोध, आफ्नो असन्तुष्टिहरु राख्दा जातभातमा, धर्ममा नजानुहोस् । मानवता नबिर्सिनुहोस् । बिन्ति छ ।