डिप्रेसनको शिकार बनेका पवन

...

काठमाडौँ । पवन खतिवडा ( म्याकुरी ) ले आफु डिप्रेसनको शिकार बनेको कुरा खुलाएका छन्। ५-६ महिना उनि बिरामी परेका रहेछन्। श्रीमतीसंगको घरझगडा बाहिर आउनुभन्दा अघि आफु मानसिक तनावमा रहेको कुरा हालसालै एक अन्तर्वार्तामा बताएका छन्।

उनि भन्छन् म लामो समय बन्दकोठामा मात्रै बसे। मेरो शरीर त्यो समयमा पुरै पहेलो भएको थियो। तर कंट्रोवर्सी आएपछि मन हल्का भयो। विस्तारै अघि बढिरहेको छु। अहिले पनि बेलाबेलामा कंट्रोवर्सी  आउदा काम गर्न निकै गाह्रो हुन्छ मानसिक तनाव बढ्छ।