कार्टुन्ज क्रु ले ल्याए ‘कान्छी मायालु’ हेर्नुहोस रमाइलो भिडियो

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp; पछिल्लो समय नेपाली गीतहरुको &nbsp;कभर भिडियो बनाएर चर्चा कमाएका ग्रुप कार्टुन्ज क्रु को अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ। चलचित्र 'बेवि आई लभ यु' को &nbsp;'कान्छि मायालु' बोलको गीतमा कार्टुन्ज क्रुुको डान्स रहेको छ। सन्तोष खड्गी, निर्मल वि.क र शोभा परियारको आवाज रहेको छ। गीतको भिडियोलाई &nbsp; क्रु मेम्बरकै सरोज अधिकारीले कोरियोग्राफि गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">शिव न्यौपानेको निर्माण तथा जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सन्तोष खड्गी, सरोज खनाल, पुजा तिवारी, निर्मल शर्मा लगायतको मुख्य भूमिका रहेको छ। &nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/-7ojyDbGnG4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>