रजनीकान्तको फिल्मलाई चोरीको आरोप, जवाफ दिन एक हप्ता समय

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">सुपरस्टार रजनीकान्तको अपकमिंग फिल्म 'काला करिकालन' &nbsp;रिलिज हुनु अघिनै विवादमा फस्दै आएको छ्। केही समयअघि फिल्मको विषयमा रजनीकान्तलाई &nbsp;हाजी मस्तानका &nbsp;कथित छोराले &nbsp;नोटिस &nbsp;पठाएका थिए। अब फिल्म कपीराइटको &nbsp;मामिलामा फसेको छ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;डायरेक्टर राज शेखरनले यस फिल्ममाथि टाइटल र &nbsp;कहानी चोरीको &nbsp;आरोप लगाएका छन्। गएको&nbsp;महिना उनले &nbsp;मद्रास हाईकोर्टमा यो फिल्मको कहानी र शिर्षक आफ्नो भएको भन्दै उजुरी दर्ता गराएका थिए। र यस आरोपको जवाफ दिनका लागि निर्माण पक्षले एक हप्ताको समय मागेका छन्।&nbsp;</p><p style="text-align: justify; ">भारतीृ मिडिया संगको कुराकानीमा &nbsp;फिल्मका निर्देशक डायरेक्टर राज शेखरनले यो टाइटल आफुले १२ वर्ष अघि देखि रजिस्टर गराएको र यसलाई रिन्यु गराउँदै आएको बताएका छन्। &nbsp;कोर्टले &nbsp;रजनीकांत, &nbsp;रंजीत र &nbsp;प्रोडक्शन हाउसलाई &nbsp;जवाब दिन भनेको छ। तर टीमले सुटिंगमा व्यस्त भएका कारण एक हप्ताको समय चाहिने बताएका छन्। एजेन्सी</p>