भिरको बाटोमा के गर्दैछन् पल र स्वस्तिमा ? भिडियो

...

<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; ">पछिल्लोसमय चलचित्र म यस्तो गित गाउँछु बाट निकै राम्रो रेस्पोन्स पाएका नायक पल शाह तथा कुटुमा कुटु बोलको गीतमा गरेको नृत्यका कारण दर्शकहरुको मन जित्न सफल नायिका स्वस्तिमा खड्का यतिवेला एक साथ देखिएका छन्। यि चर्चित नायक नायिकाको अभिनय रहेको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। रोहन सुब्बाको आवाजमा रहेको 'भिरको बाटो' बोलको गीतमा पल र स्वस्तिमाको रोमान्टिक सिन देख्न सकिन्छ्। दामोदर नेपालीको शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।गीतमा अर्जुन तिवारीको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ। हेर्नुहोस भिडियो।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/v1mH8-5Q5X0" width="640" height="360" class="note-video-clip"></iframe><br></p>