अक्षयकुमारले जन्माए एकसाथ ६ बच्चा, हेर्नुहोस भिडियो

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;भारतीय चर्चित शो द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज ५ को पहिलो प्रोमो रिलीज भएको छ। जसमा अक्षय कुमारले बच्चा जन्माएको देखाइएको छ त्यो पनि एक साथ ६ वटा। &nbsp;तपाई अचम्भित नहुनुहोस वास्तवमा यस्तै भएको छ। यो शो को लागि बनाइएको प्रोमोमा अक्षयले एक साथ ६ बच्चालाई जन्म दिएका छन्। &nbsp;साथै भिडियोमा ति बच्चाहरु रुनुको सट्टा हाँस्दै जन्मिएको देखाइएको छ। अक्षयको यो भिडियो निकैनै फन्नी बनेको छ।&nbsp;</p><p>&nbsp;स्टार प्लसमा शुरु हुन गइरहेको यस शोमा अक्षय जज बन्ने भएका छन्। अक्षयको नयाँ द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज को सिजन ५को प्रोमो भने जबरजस्त बनेको छ। शो को रिलीज डेट र कंटेस्टेंट्स को बारेमा भने खुलाइएको छ्रैन्। बताइएअनुसार यस शोमा सुनिल ग्रोवर होस्टको रुपमा आउनेछन्। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/xTWSFoc2718" width="640" height="360" class="note-video-clip"></iframe>एजेन्सी</p>