जितु नेपाल (मुन्द्रे) बने ‘छक्का पंजा’ पार्टीको राज्यमन्त्री

भदौ, काठमाडौं।

नेपाली दर्शकमाझ निकैनै चर्चित बनेको हाँस्यटेलिश्रृंखला 'जिरेखुर्सानी' केही समय पछिको ब्रेकपछि पुन प्रसारण मा आएको छ। विहीवारबाट जिरेखुर्सानी  ५१८ औँ श्रृंखला बाट फेरि प्रसारणमा ल्याइएको छ।

नयाँ श्रृंखलाको पहिलो भाग अर्थात ५१८ औँ श्रृंखलामा कलाकारहरुले राजनितीक विषयवस्तुलाई समेटेर मनोरंजन दिएका छन्। यो श्रृंखलामा निर्देशक जितु नेपाल अर्थात मुन्द्रे राज्यमन्त्री बनेका छन् ।श्रृंखलामा उनी सबैभन्दा पहिला ‘छक्का पन्जा’ पार्टीमा प्रवेश गर्छन् । उनी प्रवेश गरेको भोलिपल्ट नै उनी प्रवेश गरेका पार्टी फुट्छ । त्यसपछि उनी सरकारमा जाने पार्टीमा प्रवेश गर्छन् र राज्य मन्त्रीको सपथ समेत खान्छन् । मुन्द्रेको यहाँसम्मको यात्रा नयाँ हिसावले सुरु भएको पहिलो भागमा समावेश गरिएको छ ।