सन्नी लियोनीले बनाइन् डरलाग्दो अनुहार,किन त?

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड एक्ट्रेस सन्नी लियोनी पछिल्लोसमय पोर्नस्टारबाट बलिउड स्टारको रुपमा चिनिँदै आएकी छिन्। हरेक ठुला ब्राण्डका फिल्ममेकरहरु उनीलाई राखेर आईडम गीत बनाउन चाहन्छन् । केहि समय अघि उनले संजय दत्तको फिल्म ‘भुमि’मा एक आईटम गीत गरेकी थिईन् । तर सेन्सर बोर्डले यो गीत हटाउनको लागि भनिरहेको छ । तर सन्नी लियोनसँग कामको कुनै पनि अभाव छैन । बिग बोसले उनलाई यतिधेरै चर्चित बनाईदियो कि उनी आज बलिउडका पपुलर सेलिब्रेटीमा गनिएकी छिन् ।</p><p><img src="http://artistkhabar.com/uploads/posts/aa6642d254aeaceddae413bd62095ccc1505798545.jpg" style="width: 1080px;"><br></p><p>यसैविच सन्नीको &nbsp;एकदमै डरलाग्दो फोटो बाहिर आएको छ । यो फोटो सन्नी आफैँले सार्वजनिक गरेकी हुन् । यो फोटोबाट सन्नीलाई चिन्न एकदमै मुस्किल हुन्छ । यो फोटो सेयर गर्दै सन्नीले क्याप्सनमा लेखेकी छिन्, ‘केहि यस्तो जुन तपाईहरुले पहिले कहिल्यै पनि देख्नुभएको छैन । यो मेरो आगामी प्रोजेक्टको लागि हो ।’ यी फोटोहरु हेर्दा लाग्छ सन्नी आगामी फिल्ममा एकदमै डरलाग्दो क्यारेक्टरमा देखिदैँछिन् । सन्नीको पति डेनियलले यो मेकअपको भिडियो पनि सेयर गरेका छन् ।एजेन्सी</p>