यस्तो बन्यो रणविर र दिपिकाको ‘पद्मावती’ , हेर्नुहोस ट्रेलर

असोज, काठमाडौं।

दर्शकहरुसामु निकैनै प्रतिक्षित बनेको संजय लीला भंसालीको  फिल्म 'पद्मावती' को ट्रेलर सार्वजनिक भएको छ।  फिल्ममा दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंहको लुक्स बाहिरिए पश्चात सबैलाई ट्रेलर कस्तो होला भन्ने उत्सुकता रहेको थियो। ट्रेलर  हेरेर  फिल्म महारानी पद्मावती मा आधारित रहेको बुझन सकिन्छ्।
फिल्ममा दीपिका पादुकोण महारानीको भुमिकामा देखिएकी छिन्। त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजी को भुमिकामा देखिएका छन्।  फिल्म को भव्य सेट देखि लिएर कपडा गहना र  साउण्ड इफेक्ट  सबै जबरजस्त रहेके छ।फिल्ममा शाहिद कपूर महारावल रत्न सिंह को भुमिकामा देखिएका छन्।
हेर्नुहोस ट्रेलर:

एजेन्सी