‘चङ्गा’को ‘मेरी आमा ‘बोलको गीत सार्बजनिक (भिडियो)

जेठ, काठमाडौ ।

चलचित्र ‘चङ्गा’को मेरी आमा बोलको गीत सार्वजनिक भएको छ । स्याड भर्जनमा बनेको यो गितमा कमल खत्रीको  स्वर, शब्द रहेको  छ । रविन आचार्यले खिचेको चलचित्रमा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । चलचित्रको प्रदर्शन मिति जेठ २५ लाई तोकिएको छ। गीतमा बालक बन्धक अवस्थामा छन र अघिपछि आमाले गरेको प्रेममा कल्पिएको देखाइएको छ ।

कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रलाई हास्यकलाकार किशोर भण्डारी अर्थात डिट्ठा साबले निर्देशित गरेका हुन् भने चलचित्र निर्मात्री रेश्मा तिमल्सिना हुन् । चलचित्र ‘चङ्गा’को कथा किशोर भण्डारी आफैले लेखेका हुन् ।

चलचित्रमा अंकित खड्का, लक्ष्मी वर्देवा, वुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्र  ‘चङ्गा’मा  पैसाको समस्याका कारण एक ग्रामिण भेगको युवकको जीवनमा आईपरेको कठिनलाई औल्इएको छ ।

भिडियो :