आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

स्वर कृष्ण भक्त महर्जनको स्वरमा रहेको ’लुकी लुकी’ बोलको नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । महर्जनकै शब्द, संगित रहेको गीतको भिडियोमा मोडल बिकास लामिछाने र निरञ्जली लामा फिचर्ड रहेका छन् । सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडीयोमा बिमला तामांगको मेकअप उत्सब दाहालको छायाँकन र सुसिल न्यौपानेको सम्पादन रहेको छ ।

गीतको भिडियो गोदावारीमा खिचिएको छ । स्वर गायक कृष्ण भक्त महर्जनले यस अघि अरु थुप्रै नेवारी भाषाका गीतहरु सार्वजनिक गरिसकेका थिए ।

video:

९ पुष २०७५, सोमबार ०५:४९