गित: ‘आफ्नै मुटु टुक्रा पारी’
गायिका: निशा देसार
शब्दः इन्द्र बुढाथोकी
संगित: सनम पुरुष
निर्देशन: दिनेश डाँगी
छायांकन: दिपक परियार
अभिनय: पुष्प राज पुरुष, पेसना गुरुङ, रोजी कार्की
छायांकन स्थलः भक्तपुर, सल्लाघारी

निर्देशक दिनेश डाँगीको साथमा कलाकार पुष्प राज पुरुष, पेसना गुरुङ र रोजी कार्की सामुहिक तस्बिर लिँदै

निर्देशक दिनेश डाँगी निर्देशन गर्दै ।

कलाकार पेसना गुरुङ अभिनयको क्रममा ।

निर्देशक दिनेश डाँगी कलाकार पुष्प राज पुरुष र रोजी कार्कीलाई निर्देशन गर्दै ।

संगितकार सोनम पुरुष र निर्देशक दिनेश डाँगीको साथमा सामुहिक तस्बिर लिँदै ।

कलाकार पेसना गुरुङ अभिनयको क्रममा ।

कलाकार पुष्प राज पुरुष र पेसना गुरुङ अभिनयको क्रममा ।