...

भावना आचार्य र बद्री पंगेनीको स्वरमा तीज गीत ‘सर्लक्कै’ सार्वजनिक

काठमाडौँ । गायिका भावना आचार्यको यसबर्ष लक्षित तीजगीत सर्लक्कै सार्वजनिक गरिएको छ । गीतमा भावनासँगै लोकप्रिय गायक बद्री पंगेनीको स्वर छ । गीतमा शब्द गायिका भावनाकै छ भने संगीत दिपक शर्माले गरेका छन् । मिक्सिङ गर्ने काम श्यामश्वेत रसाइलीले गरेका हुन् । अभिषेक वाग्लेले निर्देशन गरेको भिडियोमा गायिका भावना आफै...

Priyanka Karki, Producer (Video Report)

Swastima Khadka (Video)

Aanchal Sharma

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

काठमाडौं । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले तीजलाई लक्षित गर्दै लोकलयमा आधारित गीतको भिडियो सार्वजनिक गरेको हो । शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ । तीजको...

‘एलिफेन्ट्स इन द फग’का निर्माता भन्छन्– ‘यो तेस्रोलिंगी समुदायको मात्रै कथा होइन’

काठमाडौं । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ तेस्रोलिंगी समुदायको कथामा मात्र आधारित नभएको निर्माण पक्षले स्पष्ट पारेको छ । चलचित्रको ट्रेलरमा किन्नर तथा लैंगिक अल्पसंख्यक समुदायका पात्रहरू उल्लेख्य रूपमा देखिएपछि निर्माण पक्षले फिल्मको मूल कथाबारे प्रस्ट्याएको हो । निर्माता अनुप पौडेलका...

अमेरिकाबाटै धुर्मुस सुन्तलीले ल्याउने भए हाँस्य सिरियल

काठमाडौं ।  चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल निर्माण गरेका छन्। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ। सिरियलका निर्देशक सीताराम कट्टेलका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स,...